FAQs Complain Problems

ककनी गाउँपालिका वडा नम्वर ५ अन्तर्गत रहेको अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यानमा चिया रोपण कार्यक्रम

मिति २०८०।०५।२२ गतेको दिन ककनी गाउँपालिकाद्वारा आयोजित बृहत चिया राेपण कार्यक्रममा  संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रि माननीय सुदन किराती ज्यू काे प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सदस्य माननीय हित बहादुर तामाङ  ज्यूकाे विषेश आतिथ्यता र ककनी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकार लगायत स्थानिय बुद्धिजीवी वर्गकाे संयुक्त सहभागीतामा ककनी हाईटमा करिब ६००० चियाकाे बिरुवा राेपि सम्पन्न गरियो

आर्थिक वर्ष: